सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ सामान्य घट्यो, चाँदी बढ्यो

Far weast coaching ad
72
Sana Kishan

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । अस्ति बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

Karnali Traders

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.