सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

Far weast coaching ad
56
Sana Kishan

हिजो भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने घटेको छ ।

Karnali Traders

तोलामा ८ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

Arus

यस्तै आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.