सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज पनि ६ सय रुपैयाँले घट्यो

Far weast coaching ad
23
Sana Kishan

सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनको भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ ।

हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

Arus
Karnali Traders

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ ।

तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.