सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार दोहोरो अङ्कले घट्यो

Far weast coaching ad
17
Sana Kishan

कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ५६ विन्दुमा झरेको छ ।

Karnali Traders

आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ५४ वटा कम्पनीका २७ लाख ५० हजार कित्ता शेयर ८९ करोड ९५ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

Arus

आज सबैभन्दा धेरै आदर्श लघवित्तको शेयर छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र कालिञ्चोक दर्शन प्रालीको शेयर छ प्रतिशतले बढेको छ । उज्यालो अनलाइन बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.