सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी नगरपालिका–१ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

Far weast coaching ad
65
Sana Kishan

कैलालीको गोदावरीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु् भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मनहरा सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको से.५ प ४६८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Karnali Traders

दुर्घटनामा चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ का ५० वर्षीय कृष्ण चौधरीको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरियामा उपचार सम्भब नभएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

Arus

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.