सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहाडी एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा कोशीका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी क्षेत्रमा एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु ठाउँमा भने आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।

Sana Kishan

काठमाण्डौ उपत्यकामा पनि मौसम सफा छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने तथा अरु ठाउँमा सफा रहने छ । अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

प्रि– मनसुनका बेला मेघगर्जन र चट्याङ तथा हावाहुरीबाट क्षति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.