सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३५ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा तोकेको छ ।

Sana Kishan

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ । कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ ।

World Link Ads
Mahakali Polytechnic

कुवेती दिनार एकको खरिददर ४ सय २९ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर ४ सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ४९ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ सय ५१ रुपैयाँ ३९ पैसा रहेको छ ।

Dirghayu Ads

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.