Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटको उदयदेव माध्यमिक विद्यायलले मनायो होली,१२ लाख बढी संकलन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
फाल्गुन २४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन २४ सुन्दरपुर , कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं.९ मा रहेको श्री उदयदेव माध्यमिक विद्यालयले विद्यालयको चौथर्पी बिकासकोलागी फागुन २० गते वाट २३ गते सम्म ४ दिन होली खेलेको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाको संयोजत्वमा सुरु गरीएको होली कार्यक्रममा गाँउका अधिकन्स घरहरुमा होली खेलेर १२ लाख १ हजार ७ सय २९ रुपैया संकलन भएको उदयदेव का शिक्षक वल्देव जोशीले जानकारी गराउनु भयो ।

विद्यालय विगत सात आठ वर्ष वाट घाटामा रहेको र सोही घाटा पुर्ती गर्न होली खेलीएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रोकायाले वताउनु भयो । उहाँले भन्नु भयो गाँउको एक मात्र सरकारी विद्यालय घाटा जानु नपर्ने हो तर विद्यालयको कोष विद्यालयको भवन तथा अन्यकाममा प्रयोग गरीनाले घाटामा गएको रहेछ अव त्यसो हुदैन । अव जुन कार्यको लागी आएको रकम सोहि कार्यको लागी खर्च हुन्छ । अव सवै निजिश्रोतका शिक्षकले आफ्नो पारिश्रमिक तलव समयमै राहत वा स्थाई शिक्षक संगै पाउने वातावर वनाउने छु ।


होलीमा वेदकोट वडा नंम्वर ९ वाट निर्वाचीत वडा अध्यक्ष लगायत चारै जना सदस्यहरुको नियमित उपस्थीती रहेकाले होलीमा झन उमंग तथ चन्दा संकलन सेचे भन्दा वढी भएको संयोजक रोकायाले जानकारी गराउनु भएको छ । उनले भने आउदो शैक्षिक शत्र वाट हामि विद्यालयलाई नेपाली र अंग्रेजी दुवै माध्यम वाट पठन पाठन गर्ने छु त्यसमा पनि सवै वडा वासीको साथ सहयोग को आवस्यकता छ ।
होलीमा सवै अभिभावक, राजनितिक दल, वुद्धिजिवि, महिला समुह, संघ सस्थाहरु, शिक्षक शिक्षिका, विद्यार्थिहरुको राम्रो सभ्य र भव्य उपस्थीतीले गर्दा आजको यती ठुलो चन्दा संकलन भएकोमा सवै होलीमा समावेश भएका र चन्दादाताहरुलाई धन्यवाद दिनु भयो ।


होलीमा समावेश भएका विद्यायलका पुर्व विद्यार्थी नरेश जोशीले भने हामिले दिएको चन्दा रकम सहि ठाँउमा प्रयोग हुनु पर्छ अव सवै स्थानियले खवरदारी गर्नु पर्दछ । अर्का पुव विद्यार्थिले शंकर भट्ट भने हाम्रो लक्ष अनुसारको रकम उठेको छैन भने हामि अझै दिन तयार छु तर अव फेरी पनि विद्यालय घाटामा गयो पढाई राम्रो भएन जस्ता विद्यालयको वारेमा नराम्रो हामि सुन्न चाँहदैनौ अव विद्यालय घाटामा होइन शैशिक सुधार भएको हेर्ने चाहन्छु ।

होलीको समापनमा बोल्दै वढा अध्यक्ष जनक सिंह विष्टले भन्नु भयो हमिले सोचे जस्तै होलीमा चन्दा संकलन भएको छ । यसरीनै विद्यालय को विकासका लागी लाग्नेहो भने विद्यालय घाटामा नजाने र आउदो शैक्षिक शत्र वाट विद्यालयका निजिश्रोतका शिक्षक तथा कर्मचारीहरुले समयमै आफ्नो पारीश्रमिक पाउने छन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार
अर्थ/ब्यापार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले
अर्थ/ब्यापार

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा
अर्थ/ब्यापार

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

कञ्चनपुरमा एचआईभी, क्षयरोग र औलो नियन्त्रण सम्बन्धी जिल्ला स्तरीय बैठक

असार ८, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

असार ८, २०८३
विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

विश्वकप २०२६ मा अर्जेन्टिना–अस्ट्रिया पहिलो पटक खेल हुँदै

असार ८, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

असार ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व