सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

21
Sana Kishan

आज कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

यी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविद् संजिब अधिकारीले जानकारी दिनुभयो ।

Arus
Karnali Traders

यस्तै, कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक दुई ठाउँमा हल्का हिमपातको पनि अनुमान छ ।

अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.