सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारत पहिलो इनिङ्समा १ सय ९ रनमै अलआउट

34
Sana Kishan

अस्ट्रेलियासँगको तेस्रो टेस्टको पहिलो इनिङ्समा भारत १ सय ९ रनमै अलआउट भएको छ । इन्दोरमा टस जितेर ब्याटिङ गरेको भारत पहिलो दिनको दोस्रो सेसनभित्रै अलआउट भएको हो ।

Karnali Traders

भारतका लागि विराट कोहलीले सर्वाधिक २२ रन बनाए । यस्तै शुभमन गिल २१ तथा स्रिकर भरत र उमेश यादवले १७÷१७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका म्याथ्यु कुन्हेमानले ५, नाथन लायनले ३ र टस मुर्फीले १ विकेट लिए ।

Arus

चार खेलको टेस्ट शृङ्खलामा भारत २–० ले अघि छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.