सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनचाँदीको भाउ बढ्यो

42
Sana Kishan

हिजो स्थिर रहेको सुनचाँदीको भाउ आज भने बढेको छ ।

Karnali Traders

आज सुनको भाउ तोलामा एक लाख दुई हजार तीन सय रुपैयाँमा पुगेको छ । यो भाउ हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले धेरै हो । यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको एक हजार दुई सय ७० रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको हो । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.