सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ आजको मौसम

51
Sana Kishan

देशका एक दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Arus
Karnali Traders

साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको अनुमान गरिएको छ। विभागका अनुसार देशका बाँकी ठाउँमा दिनभर नै मौसम आंशिक बदली रहने छ।

शनिबार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.