सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

36
Sana Kishan

सुनको भाउ आज स्थिर छ । सुन हिजोकै जस्तै तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Karnali Traders

आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.