सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज दुई सय रुपैयाँले घट्यो

27
Sana Kishan

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

Karnali Traders

हिजो तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

Arus

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.