सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

समाजप्रति उत्तरदायी बन्दै डडेल्धुराका दिपक

भिडको बिचमा मञ्च सफा गर्दै डडेल्धुराका युवक

डडेल्धुरा ः डडेल्धुरा महोत्सवमा युवाहरुले सरसफाई कार्यक्रम गरेका छन् । पछिल्लो समयमा युवाहरुमा भाईरल हुने प्रवृती रहेता पनि युवाहरुले यो उदारणीय काम गरेका दर्शक राम दत्त जोशीले खुशी व्यक्त समेत गरेका छन् ।

Sana Kishan

टुडिखेलमा ४ गते देखि जारी रहेको महोत्सव १४ गतेसम्म चल्नेछ । आज युवाहरुले दिपक राज भट्टको नेतृत्वमा मञ्च वरिपरि सफाई गरेका छन् भने अस्थायीय डस्टविन राखेका छन् । फोहर मलाईमा फोहर राखेर सभ्य नागरिकको परिचय दिनुहोला यसले नै हाम्रो व्यवहार र सभ्यता झल्काउन्छ भन्नुहुन्छ अभियानता दिपेन्द्र ओझा ।

कार्यक्रममा नेविसंघ, बोलन्याथली, युवा मञ्च डडेल्धुराका सदस्यहरु सहभागी रहेका थिए । भट्ट भन्नुहुन्छ म भन्दा पनि यो हाम्रो , हामी सबैको अभियान बन्नु पर्छ । हामीले आफ्नो परिचय दिने भनेकै यस्ता गतिविधिहरु बाट हो । हामी यो अभियानलाई निरन्तरता दिने छौ यो अभीयानमा आम नागरिकले साथ दिनुहुनेछ भन्ने आसा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.