सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालमा विदेशी मुद्राको मूल्य कति ?

229
Sana Kishan

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ, बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

अमेरिकन डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा तोकिएको छ।

Arus

युरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा कायम भएको छ।

Karnali Traders

कतार रियाल एकको खरिददर ३५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

कुन देशका मुद्राको नेपाली विनिमयदर कति थाहा पाउन तलको सूची हेर्नुहोस्ः

अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.