सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा बालिका मृत फेला

बाजुरामा बालिका मृत फेला गरकी छिन् । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६ तल्लो साइलकी अन्दाजी १४ वर्षीया सदिक्षा भारती मृत फेला परेकी हुन्।

Sana Kishan

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनी बिहीवार साँझ घरबाट हराएकी हुन् । खोजि गर्दा मृत फेला परेपछि आफन्तले प्रहरीमा खबर गरेका थिए ।

उनको शव पोष्टमाटमका लागी जिल्ला अस्पताल बाजुरा ल्याइएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । उनी मानसिक रोगी भएको खुलेको बाजुरा प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.