सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शेयर बजार आठ अङ्कले बढ्यो

हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ७३ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज माइक्रो फाइनान्स, बैंक र म्युचुअल फण्डबाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ४८ वटा कम्पनीका ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

Sana Kishan

सबैभन्दा धरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ९१ लाख र शिवश्री हाइड्रोको १० करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

World Link Ads
Mahakali Polytechnic

आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशत तथा सूर्योदय ओमी लघुवित्त र शिवश्री हाइड्रोको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।

Dirghayu Ads

सबैभन्दा धेरै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।  उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.