सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा ३४ वर्षीय विष्ट मृत फेला

अछाम– अछाममा एक जना मृत फेला परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका हुन्।

 

Sana Kishan

कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

(सगुन खबरबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.