सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल रेडक्रस बेदकोट उप शाखाको सभापतिमा चन्द

महेन्द्रनगुर । नेपाल रेडक्रस सोसाइटी बेदकोट उप शाखाको सभापतिमा राकेश बहादुर चन्द चयन भएका छन् । उप शाखाको पाँचौ अधिवेशनबाट शनिबार चन्दको नेतृत्वमा नयाँ समिति चयन गरिएको छ ।

 

उप शाखाको महिला उप सभापतिमा हिरा रावल, सचिव धुर्व राज अवस्थी, उप सचिव लोग बहादुर पातली, कोषाध्यक्ष दिपेन्द्र देउवा र उप कोषाध्यक्षमा गजराज चटौत चयन भएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

समितिका सदस्यमा पशुपति चन्द, विन्देश्वरी चन्द ,दिपेन्द्र रावल, अमृत बोहरा, जनक धानुक छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.