सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छापाखाना व्यवसायी जोशीको निधन

1,347
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरका अग्रणी छापाखाना व्यवसायी पूर्णानन्द जोशीको शनिबार दिउँसो निधन भएको छ । लामो समयदेखि महेन्द्रनगरको गली नं. २ मा मालिकार्जुन छापाखाना सञ्चालन गरिरहेका करिब ५७ वर्षीय जोशीको महाकाली प्रादेशिक अस्पतालमा निधन भएको हो ।

दिउसो अचानक स्वास्थ्यमा समस्या उत्पन्न भएपछि जोशी आफै अस्पताल पुगेका थिए। आफन्त लक्ष्मणदत्त पन्तका अनुसार हृदयघातका कारण जोशीको निधन भएको हो ।

Arus

बैतडीको साबिक रिम गाबिस पुख्र्याैली घर भएका जोशी भीमदत्त नगरपालिका–२ उल्टाखामका स्थायी बासिन्दा थिए। उनी लामो समयदेखि छापाखाना व्यवसायमा संलग्न थिए ।

Karnali Traders

प्रतिष्ठित व्यवसायीको अचानक भएको निधनले स्थानीय व्यापारी, व्यवसायी दुःखी भएका छन्।

मेरा बाबा :

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.