सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति बढ्यो ?

43
Sana Kishan

काठमाडौं । यति बेला दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

यो समाचार तयार पार्ने बेलासम्म चन्द्रागिरी हिल्स र श्रीजनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको हो । दुबै कम्पनीको सेयर मूल्य १०÷१० प्रतिशतले बढेको छ ।

Arus
Karnali Traders

त्यस्तै, यति बेला बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.