
काठमाडौं । यति बेला दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यो समाचार तयार पार्ने बेलासम्म चन्द्रागिरी हिल्स र श्रीजनशील लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको हो । दुबै कम्पनीको सेयर मूल्य १०÷१० प्रतिशतले बढेको छ ।


त्यस्तै, यति बेला बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ ।
