सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशका तीन प्रदेशका हिमाली भूभागमा हिमपात

बुधबार दिउँसो देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने भएको छ।

Sana Kishan

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार रातको समयमा प्रदेश १ को हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.