सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशका तीन प्रदेशका हिमाली भूभागमा हिमपात

22
Sana Kishan

बुधबार दिउँसो देशको तीनवटा प्रदेशका हिमाली भूभागमा हिमपात हुने भएको छ।

Karnali Traders

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Arus

बुधबार रातको समयमा प्रदेश १ को हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.