सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मंगलबार दिउँसो तीनवटा प्रदेशको हिमाली भेगमा हि‍मपात

990
Sana Kishan

मंगलबार दिउँसो देशको तीनवटा प्रदेशको हिमाली भेगमा हि‍मपात हुने भएको छ।

Karnali Traders

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Arus

मंगलबार रातको समयमा पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अन्नपूर्ण पोस्ट बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.