सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निफ्राद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । निफ्राले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिदिएको हो ।

Sana Kishan

निफ्राले मंसिर १० गते, सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले पारित गरेको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्न सुरु गरेको हो ।

निफ्राले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । साथै बैंक खातामा प्यान विवरण समेत अद्याअधिक गराउनुपर्ने छ । beemapost.com बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.