सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गहुँ आयातमा भारतले नेपाललाई दिने कोटा तोक्यो

भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको अनुमति दिएको हो ।

गत १ जेठदेखि भारतले नेपाल लगायतका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो ।

Sana Kishan

गहुँ आयातका लागि औपचारिक निर्यात भने रोक्का नै राखेको भारतले दूतावास मार्फत पत्राचार गरेर नेपाललाई सो परिमाणको गहुँ आयात गर्न दिने जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

नेपालले गहुँको आयात खुलाउन भारतलाई पटक–पटक पत्राचार गरेको थियो । सो पत्रको जवाफमा भारतले नेपाललाई चाहिने गहुँको परिमाण माग गरेको थियो । नेपाली व्यवसायीले मन्त्रालय मार्फत भारतलाई वार्षिक ८ लाख मेट्रकटन गहुँ आयातको माग गरेका थिए । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.