सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश–१ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको सम्भावना

30
Sana Kishan

आज पनि पूर्वी क्षेत्रको मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Karnali Traders

प्रदेश १ का पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ भने प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । यस्तै, अहिले तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ ।

Arus

हिमपात र हुस्सु कुहिरोका कारण देशभर चिसो बढ्दै गएको छ । मौसम आंशिकदेखि सामान्य बदली भइरहे पनि पानी पर्न भने सकेको छैन । नेपालमा अहिले भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ। यही प्रणालीका कारण मौसम बदली भए पनि पानी पर्ने गरी असर नपरेको मौसमविद्ले बताएका छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.