सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली, तराईमा हुस्सु कुहिरो

24
Sana Kishan

भारतको बिहारमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ ।

Karnali Traders

यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आज हल्का वर्षाको अनुमान गरिएको छ । तराईका जिल्लामा पनि हुस्सु कुहिरो लागेको छ ।

Arus

तराईका जिल्लामा लागेको हुस्सु कुहिरो दिउँसो पछि मात्रै हट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । देशभर नै जाडो बढिरहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.