सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डोटीमा प्रेम आलेको अग्रता फराकिलो

एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा मतगणना जारी छ । प्रतिनिधिसभातर्फ यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अग्रता कायम गरेको छ।

पछिल्लो अपडेट अनुसार डोटी क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका प्रेमबहादुर आले ५ हजार ७२४ मतका साथ अग्रस्थानमा छन् । उनको निकटतम् प्रतिस्पर्धी एमालेकी गौरीकुमारी ओलीले ३ हजार २२३ मत प्राप्त गरेकी छन् ।

Sana Kishan

यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्का ४०४ मतका साथ तेस्रो स्थानमा छन् ।

 

World Link Ads
Mahakali Polytechnic

गोदावरी न्युज बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.