सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने

डडेल्धुराको मतगणना केहिबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठक बसिररहेको र सकिने वित्तिकै मतगणनाको तयारी गरिने भएको छ ।
सम्भवतः २ बजेबाट सुरु गर्ने तयारी गरिएको छ ।

Sana Kishan

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको थियो । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.