कञ्चनपुर : कञ्चनपुरमा अवैध काठ बरामद गरिरएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-९ पिपरीया (आमबगिया)बाट लुकाई छिपाई राखेको अवस्थामा ६० क्युफिट काठ बरामद गरिएको प्रहरीले बतएको हो।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको गस्ति टोलीले चार गोलिया सालको काठ बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद काठ सव डिभिजन वन कार्यालय पिपरीयामा बुझाइएको प्रहरीले जनाएको छ।









Discussion about this post