सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीस्थित भाटभटेनीको दसैँ अफर : ३० सेकेन्डमा छान्न सकेजति सामान सित्तैमा

Far weast coaching ad
225
Sana Kishan

भाटभटेनी सुपर मार्केटले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ। जसअन्तर्गत प्रत्येक स्टोरबाट तीन/तीन जना ग्राहकले ३० सकेन्डमा छान्न सकेजति सामान पैसा नतिरी लैजान पाउनेछन्। त्यस्तै, विभिन्न सामग्रीमा १० देखि ३० प्रतिशतसम्मको छुटको योजना पनि सुपर मार्केटले ल्याएको छ।

 

Arus
Karnali Traders

विभिन्न कम्पनीका ब्रान्डेड बिस्कुट, साबुन, स्याम्पु, सबै प्रकारका गार्मेन्ट, सारी, कुर्ता र फुटवेयरमा १० प्रतिशत र गोल्डस्टार कम्पनीका फुटवेयरमा १५ प्रतिशत छुटको अफर रहेको सुपर मार्केट धनगढीका व्यवस्थापक विनोद भट्टराईले बताए ।

पेय पदार्थमा १० देखि २० प्रतिशतसम्म छुटका साथै ग्रोसरी आइटममा एक सामान खरीद गर्दा अर्को उपहार दिने योजना समेत ल्याएको उनले बताए। इलेक्ट्रोनिक सामग्रीहरू टीभी, फ्रिज, वासिङ मेसिन लगायतका सामानमा ३० प्रतिशतसम्म छुट रहेको र चिनी प्रतिकेजी ६९ रुपैयाँमा बिक्री भइरहेको भट्टराईले बताए।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.