सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको चुरेमा बस दुर्घटना

Far weast coaching ad
71
Sana Kishan

कञ्चनपुर धनगढीबाट डोटीका लागि छुटेको बस दुर्घटना भएको छ। डोटीको बडीकेदार गाउँपालिकाको बाग्छेडाका लागि छुटेको ना ४ ख ५६३५ नम्बरको बस कैलालीको चुरे गाउँपालिका–३ सल्लेरी नजिक दुर्घटना भएको प्रहरीले बताएको हो।

Karnali Traders

बस चिप्लिएर नालीमा परेको र क्षति केही नभएको ईलाका प्रहरी कार्यालय फलटुडेले जनाएको छ। बसमा सवार सबै यात्रु सकुशल रहेका र उनीहरुलाई अर्को गाडीमा पठाइएको प्रहरीले बताएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.