सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज, भोलि र पर्सि ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

गएराति प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी परेको छ ।

Sana Kishan

सुनसरीको चतरा र आसपास भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेका आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अब आजदेखि तीन दिनसम्म भने खासै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

तर, देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज, भोलि र पर्सिको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.