सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

Far weast coaching ad
1,209
Sana Kishan

कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–५ मा करेन्ट लागेर सोही ठाउँका ३६ वर्षीय दबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

Karnali Traders

Arus

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमै रहेको पाउरोटी उद्योगमा काम गरिरहेका बेला उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.