सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिरोले अवरुद्ध केआईसिंह राजमार्ग सुचारु

Far weast coaching ad
72
Sana Kishan

कञ्चनपुर – पहिरोका कारण अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग सुचारु भएको छ। डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा आइतबार बिहान साढे १० बजेदेखि अवरुद्ध बनेको राजमार्ग दिउँसो ४ बजेदेखि सुचारु भएको हो।

Karnali Traders

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार पहिरो पन्छ्याइसकेकाले अहिले दुईतर्फी सवारी चल्न थालेका छन्। यस्तै भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा खसेको पहिरो पनि पन्छ्याइसकेको र सडक सुचारु भइसकेको बताइएको छ।

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.