सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

देशका विभिन्न ठाउँमा ठूलो वर्षा, बाढीको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ ।

अहिले डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sana Kishan

ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ ।

World Link Ads
Mahakali Polytechnic

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उज्यालो  अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.