सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता, उद्धार र खोजी चल्दै

अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् ।

Sana Kishan

अछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएका अछाममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ ।

अहिले बेपत्ताको खोजी थालिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेको छ । थप विवरण आउन बाँकी छ। उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.