सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

37
Sana Kishan

वाग्मती प्रदेश र प्रदेश–१ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले पानी रोकिएको छ तर मौसम बदली छ ।

Karnali Traders

केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली भइ प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

Arus

यस्तै, आज राति भने प्रदेश–१ र वाग्मती प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसमविद् बासीका अनुसार तत्काललाई लगातार झरी पर्ने सम्भावना छैन । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.