सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डेउ नेपाली एकता समाज दक्षिण कोरियाको छैटौँ अधिवेशन सम्पन्न !

ललित साउद

110
Sana Kishan

दक्षिण कोरियामा डेउ नेपाली एकता समाजको छैटौँ अधिवेशन आज सम्पन्न भएको छ । उक्त कार्यक्रमले कुशल पुन मगरको अध्यक्षता सर्वसम्मत रूपमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

Arus

आज सम्पन्न छैटौँ अधिवेशन बाट अध्यक्षमा कुशल पुन मगर उपाध्यक्षमा टेकनाथ बराल, दिवस छन्त्याल ,रञ्जन राई, राधेश्याम राई सचिवमा चेतनाथ कँडेल, सहसचिवमा आङ दोर्जे शेर्पा कोषाध्यक्षमा शिव गैरे सह-कोषाध्यक्षमा भुवन लामा त्यसैगरी सदस्यहरूमा क्रमश: अमित कुमार शाही, मनोज राना मगर, मनोज कडरा, निर प्रताप चन्द, जीवन मगर, शंकर अधिकारी, कमल थापा रमेश बोहरा ,कृष्ण हिराचन शंकर पाण्डे , सन्तोष बेलबासे, ललित साउद र मोहन लिम्बू गरि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरिएको निर्वाचन समितिका प्रमुख नविन्द्र कटवालले जानकारी दिएका छन । उनका अनुसार कुल ३१ सदस्यीय कार्यसमितिमा ९ सदस्य समितिको बैठक बाट चयन गरिने छ।

Karnali Traders

डेउ नेपाली एकता समाजको अध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित हुँदा निक्कै खुसी लागेको र सँधै नेपाल र नेपालीको हक अधिकारका लागि अघि सर्ने भन्दै समाजका अध्यक्ष मगरले सबैलाई धन्यवाद ज्ञापन गरे ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.