सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

बाजुराबाट एकैदिन दुई गर्भवतीको हवाई उद्धार

24
Sana Kishan

बाजुराबाट एकै दिन दुई गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको हो ।

Karnali Traders

जेनीलाई अछामको साँफेँबगरबाट उद्धार गरिएको हो भने मनुको कोल्टीबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.