सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अछाम– अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । गएराति जिल्लाको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो ।

Sana Kishan

मृत्यु हुनेमा अमरकी ४५ वर्षीया भाउजू हरिकला, अन्दाजी २५ वर्षीय भाइ वीरेन्द्र र १५ वर्षीय भतिज संविधान विष्ट रहेका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ ।

पहिरोमा परी अमरकी ६५ वर्षीया आमा नैना विष्ट पनि घाइते भएकी र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.