सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा एक पुरुष मृत अवस्थामा फेला

बाजुरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका २ बालुवास्थित कर्णाली नदीको किनारमा एक पुरुष बिहीबार मृत फेला परेका प्रहरीले जानकारी दिएको हो ।

Sana Kishan

उनको नाम, थर, नखुलेको प्रहरीले बताइर्एको छ । उक्त घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोे छ । गोदावरी न्युज बाट सभार 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.