सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुराको बडीमालिका नगरपालिकाले करारका कर्मचारीको अवधि थप्यो

बाजुराको बडीमालिका नगरपालिकामा कार्यरत करारका कर्मचारीको नविकरण गरिएको छ । नगरकार्यपालिकाको निर्णय अनुसार करारका कर्मचारीको अवधि थप गरेको नगरपालिकाका प्रवक्ता धर्मराज पाध्यायले जानकारी दिए ।

Sana Kishan

साउन १ देखि लागू हुनेगरी नगरपालिकाको कार्यालय र विभिन्न वडामा कार्यरत सबै करार कर्मचारीको अवधि ३ महिना थप गरेको नगर प्रमुख अमर खड्काले बताए ।

देशभरका कतिपय स्थानीय तहले करारका कर्मचारी हटाएका बेला बडीमालिकाले करारका कर्मचारीको अवधि थप गरेको हो । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.