सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भिरबाट लडेर बाजुरमा एक जनाको मृत्यु

बाजुरामा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । बाजुराको, त्रिवेणी नगरपालिका–६ पन्धारा फल्लेतोला बस्ने ४५ वर्षीय हरिचन्द्र बिकको बुधबार साँझ लडेर मृत्यु भएको छ ।

Sana Kishan

आफ्नै घरदेखि करिब ७ सय मिटर टाढा भिरपाटा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.