सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोटमा घर भत्किएर घाईते भएका परिवारलाई आर्थिक सहयोग

कञ्चनपुर,
बर्षातका कारण घर भत्किएर घाईते भएका बेदकोट नगरपालिका मुक्ति शिबिरका मगते थारुको परिवारलाई आर्थिक सहयोग गरिएको छ । बर्षातकान कारण घर भत्किएर थारु घाईते भएका थिए ।

Sana Kishan

थारुको उपचारका लागि बेदकोटनगरका उप प्रमुख तुलसी जोशी र बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्थाले आर्थिक सहयोग गरेको हो । नेपाली काँग्रेस बेदकोट नगरका युवा नेता पारसमणी जोशीले बैजनाथ महिला बहुउदेशीय सहकारी संस्थाका तर्फबाट अध्यक्ष मञ्जु सिहले ५ हजार र उप प्रमुख जोशीले व्यक्तिगत तर्फबाट ५ हजार गरी १० हजार नगद सहयोग गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.