सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जिल्ला समन्वय समिति बैतडीको निर्वाचन आज हुँदै

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन आज हुँदैछ।

 

निर्वाचनका लागि तयारी पूरा भइसकेको र मंगलबार बिहान ७ बजेदेखि ९ बजे सम्म मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।

 

समितिको नेतृत्वका लागि गठबन्धन दलहरु र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रले समन्वय समितिमा साझा उम्मेदवार उठाएका छन् भने एमाले एक्लैले उम्मेदवार उठाएको छ।

 

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जिल्ला समन्वय समितिको निर्वाचनमा पालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउने प्रावधान छ।

 

Dirghayu Ads

समितिको निर्वाचनमा नेपाली कांग्रेसका ९, माओवादी केन्द्रका २ र स्वतन्त्रका १ गरी गठबन्धनसंग १२ मत रहेको छ भने एमालेसंग ८ मत मात्रै छ।

(Source : radiobaitadi.com)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.