सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा र बेदकोट नगरपालिकामा एमालेको गढ भत्काउँदै काँग्रेस

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा र बेदकोटमा नेपाली काँग्रेसले एमालेको गढ भत्काईरहेको छ । बेदकोट नगरपालिका १, ३ र ४मा एमालेको गढ भत्काउँदै काँग्रेसले तीनै वडामा निर्वाचित भएका छन । शुक्लाफाँटा नगरपालिका ४ र ५मा एमाले गढ भत्काउँदै काँग्रेसले जित हासिल गरेको छ ।

Sana Kishan

नेपाली काँग्रेसका युवा नेता पवन नेपालीले बेदकोटमा लगातार १मा रमेश सिह भण्डारी, ३मा मोहन गुधार्मी र नरेन्द्र बहादुर बोहरा निर्वाचित भएका छन । शुक्लाफाँटा ४ र ५ मा नेपाली काँग्रेसको प्यानलै निर्वाचित भएको बताए । कमल ठकुल्ला र चक्र खडका प्यानलै निर्वाचित भएका छन । यस अघि उक्त वडाहरुमा एमालेले एकलौटी जितेको थियो । एमाले फुटसंगै काँग्रेसलेको त्यसको प्रत्यक्ष लाभ लिईरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.