सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लमजुङ बेसीशहरको मेयर र उपमेयरमा एमाले विजयी

जेठ, लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् ।

Sana Kishan

अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अर्याल मेयरमा निर्वाचित भएका थिए ।

 

उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याए । अनलाईन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.