सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

काठमाडौंमा बालेनले पाए ८२४८ मत, स्थापित ३९०६ मतले पछाडि

122
Sana Kishan

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्रका बालेन शाहले अग्रता कायमै राखेका छन् । बालेनले आठ हजार २४८ मत पाउँदा एमालेका केशव स्थापितले ४,३४२ र कांग्रेसकी सिर्जना सिंहले ३,७८१ मत पाएका छन् ।

Karnali Traders

बालेन स्थापितभन्दा ३९०६ मतले अगाडि छन् ।

महानगरमा हाल ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ । बाह्रखरी बाट सभार 

kfg mit mart
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.